मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको हो ।

आज यो नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।