माधव नेपालको पद निलम्बनबारे सभामुखद्वारा संसद्‌मा जानकारी

माधव नेपालको पद निलम्बनबारे सभामुखद्वारा संसद्‌मा जानकारी


काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रावधानबारे संसद्लाई जानकारी गराएका हुन् ।