मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।