काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया