भरतपुर महानगरले गर्यो ५ अर्ब बढीको बजेट सार्वजनिक

भरतपुर महानगरले गर्यो ५ अर्ब बढीको बजेट सार्वजनिक


भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार आयोजित १७ औँ नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरेका हुन् ।

पूर्णपाठ :