मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

यो नियमित बैठक भएकोले विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने बताइएको छ ।

प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार केही महत्त्वपूर्ण विषयमा समिति गठन हुन सक्ने सम्भावना पनि रहेको छ ।