जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेको एक जनाको मृत्यु

जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेको एक जनाको मृत्यु

काठमाडौं– जेनजी प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ।

सिभिल अस्पतालमा उपचारका क्रममा प्रदर्शनकारीको मृत्यु भएको हो। उनको परिचय खुलेको छैन।

अस्पतालमा ८० जना जति घाइतेको उपचाररत रहेका छन्।