नेपालले आज बंगलादेशसँग भिड्दै

नेपालले आज बंगलादेशसँग भिड्दै


काठमाडौँ । साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंककालाई २-० गोलले हराएको थियो।