काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ। सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।