युएइविरुद्ध रोहित पौडेलको सानदार शतक

युएइविरुद्ध रोहित पौडेलको सानदार शतक


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

दुबईस्थित आइसिसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् ।

ओडिआईमा रोहितको यो दोस्रो शतक हो । टस जितेर पहिला ब्याटिङ गरिहरेको छ ।