काठमाडौँ । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।
भोलिदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने हुँदा चितवन सौराहाको १०औँ महाधिवेशनबाट निर्वाचित सचिवालयको यो अन्तिम बैठक हो ।
प्रतिनिधि मनोनीतसहित महाधिवेशनमा केन्द्रित यो बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया