एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

 

११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक केही बेर अगाडि सुरु भएको हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द सत्रका कार्यक्रमहरूबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।