काठमाडौँ । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए । यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया