काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदै छ ।

प्रतिक्रिया