काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ ।
उनीहरू करिब साढे दुई घण्टा वान टु वान बैठकमा बसेका थिए ।
वार्ता सकेर रवि लामिछाने वार्तास्थलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया