काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकीकरण भएको छ ।
जसपा नेपाल र लोसपा नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौँमा आइतबार बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया