काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने काँग्रेसले जनाएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया