काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवार सूची बुझाएको छ।
राप्रपाले निर्वाचन आयोगमा ११० जनाको समानुपातिक उम्मेदवारहरूको सूची बुझाइएको हो।
जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतको नाम रहेको छ ।
राप्रपाले पेस गरेका नामहरू यस्ता छन् ।

प्रतिक्रिया