भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस

भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस


काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।