काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच भेट सुरु भएको छ । बिहान सभापति देउवा र डा कोइराला बिच भेटमा विशेष महाधिवेशनलाई तत्काल सम्बोधन गरेर निर्णय गर्न दवाव दिएका थिए । कोइरालाले तत्काल बिशेष महाधिबेशनलाई सम्बोधन गर्न दवाव दिएपछि देउवा शितल निवास गएको थिए ।
कोइरालासगै डा मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार छलफलमा सहभागी छन् ।

प्रतिक्रिया