कांग्रेसले टुंग्यायो उम्मेदवार हिमाली-पहाडी जिल्लामा (सूची)

कांग्रेसले टुंग्यायो उम्मेदवार हिमाली-पहाडी जिल्लामा (सूची)


काठमाडौ । नेपाली कांग्रेसले हिमाली र पहाडी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस सभापति गगन थापाले पहाडी र हिमाली जिल्लाका उम्मेदवारलाई टिकट दिएर पठाएका छन्। कांग्रेसले उम्मेदवार चयन गर्दा २०७९ को चुनावमा निर्वाचित सांसदलाई प्राथमिकता दिएको छ। यस्तै एमाले विजयी भएको र तत्कालीन गठबन्धन (माओवादी), एकीकृत समाजवादी, जनमोर्चा, तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीलाई छोडिएका अधिकांश ठाउँमा सभापति थापाले टिकट वितरण गरिसकेको सहमहामन्त्री प्रकाश स्नेहीले बताए।

कोसी प्रदेश
धनकुटा – दीनेश राई

पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनील शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाश कार्की

 

गण्डकी प्रदेश
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी

लुम्बिनी प्रदेश
रोल्पा – डा. सुदनकुमार ओली
दाङ १ – योगेन्द्र चौधरी
पूर्वरुकुम – कुसुमथापा मगर
प्यूठान -डा. गोविन्दराज पोखरेल

कर्णाली प्रदेश
दैलेख- १ दिक्पाल शाही
दैलेख-२ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला -दीपबहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट

सुदूरपश्चिम प्रदेश
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द