काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा वरिष्ठ पत्रकार कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो ।
यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया