इलाम–१ मा कांग्रेस निश्कल राईले श्रम संस्कृति पार्टी लिम्बुलाई ४१३ मतले पछि पारे

इलाम–१ मा कांग्रेस निश्कल राईले श्रम संस्कृति पार्टी लिम्बुलाई ४१३ मतले पछि पारे


काठमाडौ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका निश्कल राई ११ हजार ८ सय ६१ मतसहित अग्रता कायम गरिरहेका छ्न ।

श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुको ११ हजार ४ सय ४८ मत आएको छ । यस्तै, नेकपा एमालेका काजीमान कागतेको ९ हजार ९ सय ९८ मत आएको छ । यहाँ रास्वपा चौथा स्थानमा छ । बिमल गदालको ६ हजार ७ सय ५८ मत आएको छ ।