इलाम–१ मा कांग्रेस निश्कल राई बिजयी

इलाम–१ मा कांग्रेस निश्कल राई बिजयी


काठमाडौ । इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई बिजयी भएका छन् । उनले १४ हजार ५ सय ४३ मत ल्याएर बिजयी भएका हुन ।उनीसंग प्रतिष्प्रदामा रहेका  श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुको १३ हजार ६ सय ६२ मत आएको छ । नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।