काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० प्रधानमन्त्रीमा नियुक्त भएका छन् । संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
मध्यान्ह १२स्३४ बजे उनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रतिक्रिया