सभामुखमा डिपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

सभामुखमा डिपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न संसदीय दलको बैठकमा अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो ।