पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन [तस्वीरहरू]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन [तस्वीरहरू]

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । संयुक्त विद्यार्थी संगठनले बिहीबार दिउँसो प्रदर्शन गरेको हो ।

निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरेको छ ।