काठमाडौं । मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ।
शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो ।
आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो ।
थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो ।
तस्वीर स्रोत – नेपाल न्युज बैंक


प्रतिक्रिया