काठमाडौं । श्रम संस्कृति पार्टी र सुदन किराँती समूहबीच एकता भएसँगै नेताहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । किराँती पार्टीको वरिष्ठ नेता बनाइएको छ । यस्तै प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राईलाई सचिवको जिम्मेवारी दिइएको छ ।
यसरी बाँडफाट गरिएको छ जिम्मेवारी
१ सुदन किराँती – वरिष्ठ नेता
२ प्रकाश विकल्प( उपाध्यक्ष
३ टीकाराम राई – सचिव
केन्द्रीय सदस्य –
बी श्रेष्ठ – भक्तपुर
दीपेन्द्र वान्तावा – सङ्खुवासभा
पुरन्जन राई – काठमाडौं
लालध्वज नेम्वाङ – पाँचथर
हेमन्त राई – भोजपुर
जनक गिरि – उदयपुर
सालिक राई – धरान
डा संगम खैंजु – भक्तपुर
कनकाईष्ट राई – खोटाङ
सरिता राई – ललितपुर
राकेस किराँती – उदपुर
अमित राई – ललितपुर
साराधा भट्टराई – ओखलढुङगा
प्रमीला राई – खोटाङ
ताजिना विष्ट – इटहरी

प्रतिक्रिया