आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
जारी सिरिजमा यो नेपाल र स्कटल्यन्डबीचको दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया