प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन


काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन भएको छ ।

सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समितिले मंगलबार बिहान प्रस्तावित शर्मामाथि परेका उजुरीमाथि अध्ययन गरेर आजै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।