एजेन्डा गोप्य राखेरै सिंहदरबारमा बोलाइयो मन्त्रिपरिषद् बैठक

एजेन्डा गोप्य राखेरै सिंहदरबारमा बोलाइयो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाइएको हो ।  बैठकका एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन ।