काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेस गरेका छन् ।
भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी बन्दसत्रमा लामिछानेले प्रतिवेदन पेस गरेका हुन् ।
बन्दसत्रमा सांगठनिकलगायत प्रतिवेदन पेस गरी छलफल गरेर अनुमोदनको तयारी छ ।
पूर्णपाठ –

प्रतिक्रिया