काठमाडौं । रास्वपा नेता जगदीश खरेलले महामन्त्रीबाट आफ्नो उम्मेदवार फिर्ता लिएका छन् । सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको उनको भनाइ छ ।
केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
खरेलले सामाजिक फेसबुकमा लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु । लामो बाटो तय गर्नुछ ।’

प्रतिक्रिया