तयार भएका राहदानी वितरण नरोकिने

तयार भएका राहदानी वितरण नरोकिने


काठमाडौं । राहदानी वितरण नयाँ प्रणालीमा लैजाँदा राहदानी सेवा दुई दिन रोकिने भए पनि त्यस दिन तयार भइसकेका राहदानी भने वितरण हुने विभागले जनाएको छ ।

राहदानी विभागले आज एक सूचना जारी गर्दै यही असार २५ र २६ गते राहदानी सेवा बन्द हुने जनाएको छ । तर, त्यस दिन पनि तयार भइसकेका राहदानी भने वितरण हुने विभागले जनाएको हो ।

अब राहदानी डिजिटल प्रणालीमा जाँदै छ ।