काठमाडौं । लघुवित्तपीडितको सिंहदरवार मार्च सुरु भएको छ ।
देशभरबाट काठमाडौं आएका पीडितहरूले बल्खुबाट सिंहदरवारका लागि मार्चा सुरु गरेका छन् ।
उनीहरूले लिलामी रोक्नुपर्ने, ब्याजमा सहुलियत हुनुपर्ने, शोषण बन्द हुनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया