काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक काठमाडौँमा बसिरहेको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बसिरहेको हो।
बैठकमा देशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण तथा आगामी कार्ययोजनाका विषयमा बसिरहेको छ ।

प्रतिक्रिया