काठमाडाै । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक सङ्कट, राज्य संयन्त्रको असफलता र सर्वसत्तावादलाई ढाल्न देशव्यापी आन्दोलनको आँधिबेरी सिर्जना गर्नुको विकल्प नरहेको कडा चेतावनी दिएका छन्।
विगतमा ‘आन्दोलनको युग सकियो’ भन्दै आएका ओलीले पार्टी बैठक र सम्बोधनका क्रममा एकाएक आफ्नो शैली फेर्दै अब सडक सङ्घर्षबिना देश र जनताको अधिकार फिर्ता नहुने अडान राखेका हुन्।

प्रतिक्रिया