उक्त गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको हो ।
यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार
अनि निजी सुरक्षाकर्मीका रुपमा खटिएका नगर प्रहरी रामहरि कार्कीलाई अभियन्ता ईः लाई बोलाउन पठाए ।
पहिले परम्परा रुपमा आलु, कोदो, जौ खेतीबाट राम्रो आम्दानी नहुने भएपछि किसानले दशकयता स्याउ खेती
खप्तडछेडेदह गाउँपालिकाबाट दुईजना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाउन लागेको उनले बताए।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यू कायमै राखिएको छ ।
उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाब आवश्यक नरहेको पनि बताएकी छन्।
समाजवादी निकट अनेरास्ववियूले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।
नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत