प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार
मंगलबार साढे १२ बजेको उडानमा उनी चीन जान लागेका हुन् ।
त्यसै गरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।
आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।
यसअघि पनि उनको बारीका कान्लामा अलिअलि केराका बोट थिए । तर गत वर्ष घर माथि
उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् ।
अघिल्ला २ वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट
काठमाडौंको वसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरु भइसकेका छन्।
स्मरण रहोस, राज्यका जनताको इच्छा अनुसार यो मुद्दा पहिले नै सीबीआईलाई हस्तान्तरण गरि सकिएको छ।