ओ सरकार ! रेजिशालाई पनि त राधा बन्ने रहर थियो होला नि !

रेजिशालाई पनि त राधा बनेर बाँसुरी बोकेको कृष्णकाे छेउमा उभिएर फोटो खिचाउन मन थियो होला