जाहेरीबिनै पक्राउ परेका बलेलाई म्याद थप्ने

काठमाडौं ।कलाकार सागर लम्साल ९बले० लाई सामाजिक सञ्जालमा जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न : ४३ वटासम्म पुग्ने अनुमान

दोधारा चाँदनी। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रम २०८२ अन्तर्गत बाघ गणनाको फिल्ड

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद डोलप्रसाद ९डिपी० अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।संघीय

सिन्धुलीमा बिपी राजमार्गमा माइक्रोबस र बस ठोक्किँदा १० जना घाइते

सिन्धुली । बिपी राजमार्गको सुनकोशी गाउँपालिका–५ साइटारमा सोमबार दिउँसो माइक्रोबस र बस एकापसमा भीषण टक्कर

कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्मा सुविधाजनक

डीपी अर्यालले प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले प्रतिनिधिसभा सभामुख

६४० मेगावाट कालिगण्डकी आयोजना अघि बढ्यो, धार्मिक स्थलहरू डुबानमा

काठमाडौं । सरकारले कालीगण्डकी नदीमा ६४० मेगावाट क्षमताको ठूलो जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न लागेको

सभामुखमा डिपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न

कुवेतबाट ३१८ नेपाली र ९ शव चार्टर उडानमा भैरहवा आइपुगे

काठमाडौं । कुवेतबाट ३१८ जना नेपाली र ९ वटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ।

कुवेतबाट डिपोर्ट भएका नेपाली चार्टर जहाजमार्फत भैरहवा अवतरण

काठमाडौ । कुवेतस्थित नेपाली दूतावासले कानुनी उल्लंघन गरेका नेपालीहरूलाई डिपोर्ट गरी चार्टर जहाजमार्फत नेपाल फर्काएको