भारतले जित्यो दृष्टिविहीन महिला टि-२० विश्वकपको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौँ । नेपाल पहिलो दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन…