एलिट कप : पहिलो खेलपछि बागमती शीर्ष स्थानमा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को आयोजना आइतबारबाट सुरु भएको जय ट्रफि पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल ड्र भएको छ । जनकपुर र पर्सामा भएको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल ‘ड्र’ मा सकिएको हो । पहिला दुवै खेल ‘ड्र’ मा सकिँदा बागमती प्रदेश शीर्ष स्थानमा छ…