प्रधानमन्त्री आलीको दाबी : ‘नेपाललाई मेस्सी-रोनाल्डो जन्माउने देश बनाउँछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी र रोनाल्डोजस्ता विश्व स्तरीय खेलाडी उत्पादन गर्ने देशको रूपमा विकास गर्ने महत्त्वाकांकी लक्ष्य रहेको बताएका छन्। उनले फुटबलको जगलाई बलियो बनाउन सरकारले पूर्वाधार निर्माणमा कुनै कसर बाँकी नराख्ने उद्घोष गर्दै भक्तपुरमा ५० हजार दर्शक क्षमताको विशाल अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरे। बिहीबार दशरथ रंगशालामा…