नेपालको एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात

काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले…