काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्डससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्याण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ८४ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का…