जित्न्नैपर्ने दबाबका बिच नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौँ - थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल १२: ३५ बजेदेखि शुरु हुदैछ । नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको…