काठमाडौं- स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५-३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा बार्सिलोना ४(० ले विजयी भएको थियो । दोस्रो लेगमा ३-१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा…