काठमाडौँ । वुमन्स डे कपमा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ। एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ। नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। र, त्यो जित युगान्डासँग नै थियो। लिगको पहिलो चरणमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो। दुई अंक…